Section 24
सहभागी हुन नपाउने
सदस्य, कार्यकारी निर्देशक तथा कुनै कर्मचारीले आफ्नो स्वार्थ भएको कुनै विषयवस्तुसँग सम्बन्धित कोषको कुनै निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
गरीवी निवारण कोष ऐन, २०६३
Preamble - 0
Chapter - 7
Section 24: सहभागी हुन नपाउनेSection 25: शपथ ग्रहणSection 26: वार्षिक प्रतिवेदनSection 27: बैठक भत्ताSection 28: आदेश वा निर्देशन दिन सक्नेSection 29: गरीबी निवारण कार्यक्रमको समन्वय तथा अनुगमनSection 30: अधिकार प्रत्यायोजनSection 31: सम्पत्ति तथा दायित्व सर्नेSection 32: नेपाल सरकारसँग सम्पर्कSection 33: नियम तथा विनियम बनाउन सक्नेSection 34: गरीबी निवारण कोष अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम